Tuesday, 08 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 59 Tuesday, 08 September 2026
स्वास्थ्य

राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेल (लाइभ)

राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेल (लाइभ)
स्रोत: Annapurna Post

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। भोटेकोशी नदीमा विनाशकारी बाढीबाट जनधनको ठूलो क्षति भएपछि राष्ट्रपतिले राष्ट्रपतिले देशबासीका नाममा सम्बोधन गरेका हुन्।अप्रत्यासित बाढीमा परी हालसम्म १ हजार ३५५ जनाको शव भेटिएको छ भने ४ हजार ९९६ जना सम्पर्कविहीन छन्। 

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

विपत्तिको छायामा यो वर्षको तीज, रोकिए आउन लागेका गीत

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी आक्रमक

बाढीपीडितका लागि भक्तपुर नगरपालिकाको ७५ लाख ७१ हजार सहयोग

भरतपुरमा तेस्रो चितवन गोल्डकप आयोजना हुने

झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु, करिब ५ लाख नागरिकलाई खोप लगाइने

धादिङमा ६ पक्की र १७ झोलुङ्गे पुल क्षतिग्रस्त, पुल पुनर्निर्माणको माग

बाढी प्रभावितका लागि खाद्यान्न र सुरक्षित आश्रयको सुनिश्चितता हुनुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रका नाममा राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)